हार्दिक बधाई ।

Jun 19th, 2024

जुन १५ देखि जुन १९ सम्म ललितपुरमा भएको चौथो टिम टेनिस नेपाल नेशनल जुनियर ओपन टेनिस प्रतियोगितामा यस न्यू होराइजन माध्यमिक विद्यालय बुटवल -११ का कक्षा ७ मा अध्ययनरत संघर्ष फौदार नेपाल तृतीय भएकोमा खेलाडी विद्यार्थी भाइ तथा टेनिस प्रशिक्षक विकास खड्कालाई हार्दिक बधाई व्यक्त गर्दछु ।
Go Back