सिर्जनात्मक साहित्य लेखन तथा पठन संस्कृतिकाे विकास सम्बन्धित कार्यक्रम सम्पन्न

Feb 22nd, 2024

न्यू हाेराइजन मा. वि., बुटवलमा सिर्जनात्मक साहित्य लेखन तथा पठन संस्कृतिकाे विकास गर्ने उद्देश्यले साहित्यमा अभिरुचि राख्ने कक्षा ८ र ९ का विद्यार्थीहरूका लागि आयाेजनना गरिएको कार्यशालाका केही झलकहरू : मिति: २०८० फाल्गण ४ गते समय: ११: ५० देखि १: ३० सम्म स्थान : न्यू हाेराइजन मा. वि. काे सभाहल अध्यक्षता : उप-प्राचार्य श्री बालकृष्ण भण्डारी प्रशिक्षक : श्री दल बहादुर गुरुङ कार्यक्रममा नालापानी चलचित्रका निर्देशक श्री रितेश अधिकारी,चलचित्र निर्देशक श्री मनिष पन्त, लेखक कृष्ण गाउँले , नेपाली विभाग प्रमुख श्री शालिकराम पाैडेल, साहित्य विभागका सरहरू श्री गणेश भण्डारी र श्री हरिप्रसाद पाैडेल, अरिरिक्त क्रियाकलाप संयाेजक श्री बालकृष्ण बस्यालका साथै साहित्यानुरागी विद्यार्थीहरूकाे सहभागिता थियो ।
Go Back