Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

नतिजा

10 Jun 2018

न्यू होराइजन मा.वि. कालिकानगरमा मिति २०७५ जेष्ठ २३ गते कक्षा २ देखि कक्षा ४ सम्म भएको अन्तर सदनात्मक गायन  प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सुजन ज्ञवाली कक्षा ४ (गंगालाल हाउस) प्रथम, जेनिसा छन्त्याल कक्षा ४ (दशरथचन्द  हाउस) दुइतीय भएका छन ।