Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

स्मृती लेखन प्रतियोगिता (५, ६ र ७)

5 Jun 2018

न्यू होराइजन मा.वि. कालिकानगरमा मिति २०७५ जेष्ठ ८ गते मंगलबारका दिन भएको अन्तर सदनात्मक स्मृती लेखन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा ५, ६ र ७ बाट क्रमश दिलाशा खनाल, स्मृति थापा मगर (शुक्रराज हाउस) प्रथम र पियांसी थापा (गंगालाल हाउस)  अनुष्का मल्ल (दशरथचन्द  हाउस) द्वितिय भएका छन ।