Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

स्मृती लेखन प्रतियोगिता (२, ३ र ४)

22 May 2018

न्यू होराइजन मा.वि. कालिकानगरमा मिति २०७५ जेष्ठ ८ गते मंगलबारका दिन भएको अन्तर सदनात्मक स्मृती लेखन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा २, ३ र ४ बाट क्रमश शिक्षा नेपाल (शुक्रराज हाउस), अबिना खड्का (दशरथ चन्त हाउस) प्रथम र प्रशंसा श्रेष्ठ (धर्मभक्त हाउस) द्वितिय भएका छन ।