Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

न्यू होराइजन सधै अगाडी

13 Feb 2018

मिति २०७४÷१०÷२९ गते रामापुर रिभाइबल इ. बो. स्कुल, रामापूरद्धारा विद्यालयको २५ औ रजत महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितमा जिल्ला प्रथम हुन सफल न्यू होराइजन इ.बो.से.स्कुल बुटवलको कक्षा ८ र ९ मा अध्ययनरत प्रतिभावान छात्र छात्रा क्षितिज डुम्रे, अपिल चौधरी र प्रकृति अर्याललाई हार्दिक बधाई सहित समुज्जवल भविष्यको हार्दिक शुभकामना साथै यो सफलता हासिल गराउन सफल शिक्षक शिक्षिका तथा सम्बन्धीत अभिभावकज्यूहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं ।