Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

बधाई छ न्यु होराइजनका रत्ननहरूलाई:

5 Feb 2018

प्यारामाउण्ड मा. वि., तिलोत्तमाद्वारा आयोजित "जिल्ला स्तरीय प्यारामाउण्ड रनिन्ग सिल्ड हाजिरीजवाफ प्रतियोगिता- २०७४" मा द्वितीय स्थान प्राप्त गर्न सफल न्यु होराइजनका मेधावी छात्र-छात्राहरू कक्षा ९ का अपिल चौधरी र क्षितिज डुम्रे अनि कक्षा ८ की प्रकृति अर्याललाई हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना। यो सफलताका लागि अनवरतआयोजक विद्यालय एवं संबन्धित अभिभावकहरूलाई हार्दिक धन्यवाद /