Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

हार्दिक बधाई एवम शुभकामना

19 Dec 2017

न्यु होराइजन मा.वि कक्षा ९ मा अध्ययनरत सुमधुर स्वरका धनी विद्यार्थी सुदिप पाण्डे सगरमाथा Dace center द्वारा आयोजित Rise your voice गायन प्रतियोगितामा विजयी भएका छन्!उनले Yamaha को Fzs Fi Bike सँगै थुप्रै पुरस्कार प्राप्त गरेका छन्!
भोट गर्नुहुने र आशीर्वाद दिनुहुने हजुरहरु सम्पूर्णमा हार्दिक नमन एवम् धन्यवाद