Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

हार्दिक बधाई

30 Jul 2017

आज मिति २०७४ श्रावण १५ गते न्यू होराइजन मा.वि. कालिकानगरमा नेपाल टेलिभिजन NTV2 बाट प्रसारित कार्यक्रम प्रतिभाको आगन एकल नृत्य प्रतियोगिता यस संस्थाका प्राचार्य श्री लोकनाथ उपाध्यायज्यूको समुपस्थितीमा पहिलो राउण्ड सम्पन्न भएको छ । उक्त प्रतियोगिताबाट यस स्कुलमा विभिन्न कक्षामा अध्ययनरत ३३ जना विद्यार्थीहरु सेमि फाइनल राउण्डमा प्रबेश गर्न सफल भएका छन् । सेमि फाइनलमा प्रवेश गर्न सफल विद्यार्थीहरुहरुलाई हार्दिक बधाई दिँदै सेमि फाइनल र फाइनल राउण्ड कार्यक्रम तीज पछि लगतै हुने कुरा अवगत गराउन चाहान्छौ ।

 

नोट ः आजको पहिलो राउण्डको कार्यक्रम यहि श्रावण २३ गते सोमबार सांझ :३० बजे र मंगलबार बिहान ११ बजे NTV2 बाट प्रशारण हुने कुरा जानकारी गराउंदछौँ ।