Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

हार्दिक बधाई एवं शुभकामना

29 Jul 2017

जिल्ला फुटबल संघद्धारा बुटवलमा आयोजित कोकोकोला कप  अन्तर विद्यालय जिल्ला स्तरीय प्रतियोगिता छात्र अन्तरगत, आफ्नो पहिलो खेलमा मा न्यू होराइजन मा.वि. बुटवलले सिद्धार्थ बो.स्कुल  तिलोत्तमालाई ० का विरुद्ध २ गोलले पराजित गरेकोमा छात्र खेलाडि टिम र प्रशिक्षकलाई हार्दिक बधाई साथै यहि श्रावण १७ गते दिउसो ४ बजे हुन गईरहेको अर्को खेलको लागि शुभकामना दिन चाहन्छौं ।