न्यू होराईजनका चेस प्रशिक्षक लाई सम्मान

Jan 7th, 2024

भारतको मेघालयको राजधानी सिलोंगमा भएको अन्तराष्ट्रिय चेस टुर्नामेन्टमा राम्रो खेल प्रस्तुत गरेर भारतीय नगद रू १०००० जित्न सफल भएकोमा यस न्यू होराईजनका चेस प्रशिक्षक शिखर रेग्मी सर लाई प्रदेश खेलकुद सदस्य सचिब जय प्रकाश भट्टराई ज्यूले सम्मान गर्नुभएको हुदा धेरै धैरै बधाई छ ।
Go Back